आज माघे सक्रान्ती, राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना

काठमाडौं । आज माघे संक्रान्ती । यसै अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना दिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न समुदायले मनाउने माघेसंक्रान्ति जस्तो विशेष चाडले सबै नेपालीमा हर्षोल्लास र शान्तिको सन्देश फैलाई राष्ट्रिय एकता थप सुदृढ पार्न मद्दत पुगोस् भन्ने कामना गरेकी छन् । त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि … Continue reading आज माघे सक्रान्ती, राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना